पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा डोजर
फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
शुभेच्छा न्यूज
पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर लगाइएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार आज (शनिबार) बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।
फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका अवैध संरचना हटाउने क्रममा पर्यटन...
पुरा समाचार